काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्की ले संकटको समयमा देशमा आशा जगाउने उद्देश्यका साथ आफूले सरकारको नेतृत्व सम्हालेको बताएकी छन्। बिहीबारको सम्बोधनमा उनले भदौ २७ गते जिम्मेवारी सम्हाल्दा डर र अनिश्चय रहेको भए पनि राष्ट्र संकटमा रहेका बेला केही सकारात्मक परिवर्तनको आधार बनाउन सकिन्छ भन्ने आत्मविश्वासले अघि बढेको उल्लेख गरिन्। कार्कीले युवा पुस्ताको आग्रहमा ६ महिनाभित्र प्रतिनिधिसभा […]