अमेरिकाविरुद्ध जितको खुसी (तस्वीरहरू)

२ जेठ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जित्नैपर्ने दबाबमा रहेको नेपाली टोलीले अमेरिकाविरुद्ध शनिबार शानदार जित निकाल्यो । अमेरिकी ब्याटरमाथि नेपाली बलर हाबी रहेको खेलमा जवाफी ब्याटिङमा भने ओपनर कुशल भुर्तेल नायक रहे …