देउवा पक्षले गर्‍यो बागमती प्रदेशस्तरीय भेला (तस्बिरहरू)

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बागमती प्रदेशस्तरीय भेला गरेका छन्।