सीएनएन र २४ घण्टे समाचारका संस्थापक टेड टर्नरको निधन, यी  हुन सात रोचक पक्ष

४६ वर्ष पुरानो अमेरिकी समाचार च्यानल सीएनएनका संस्थापक टेड टर्नरको ८७ वर्षको उमेरमा निधन भएको छ ।