महन्थ ठाकुरको कटाक्ष– उच्च ओहोदाकै व्यक्ति हातखुट्टा भाँच्ने काममा हुनुहुन्छ !

४ असार, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद महन्थ ठाकुरले सरकारको उच्च ओहोदामा रहेका व्यक्तिहरूको गतिविधिले औद्योगिक क्षेत्र त्रसित भएको टिप्पणी गरेका छन् । बिहीबार राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै …