चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन, असार मसान्तसम्म पुनर्तालिकीकरण सुविधा

२९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक पटकका लागि आवधिक प्रकृतिको स्थायी चालू पूँजी कर्जा आगामी असार मसान्तसम्म पुनर्तालिकीकरण गर्न सक्ने सुविधा दिएको छ । यसअघि मौद्रिक नीतिको समीक्षामार्फत घोषणा गरिएको व्यवस्थालाई निर्देशन जारी …