बालेनको आगमनले झापा-५ मै बाँधिए ओली

१४ फागुन, विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा हेलिकप्टरमार्फत दार्चुला पुगेर चुनावी अभियान सुरु गरेका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा त तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग …