राजकुमार पराजुली/रासस काभ्रेपलाञ्चोक। अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ । मध्यपहाडी क्षेत्रमा यही राजमार्ग हुँदै पूर्वी तराईसम्मका यात्रुवाहक तथा माल वाहक यातायातका साधनको चापले थिलथिलिरहेको अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्डलाई तीन वर्ष ढिला गरेर सुरु गरे पनि मध्यपहाडी क्षेत्रको गौरवको योजनाका रूपमा लिइएको छ । यस राजमार्ग विस्तारले सङ्घीय […]