काठमाडौं प्रशासनमा ‘पब्लिक एनाउन्समेन्ट सिस्टम’ लागू, सेवा प्रवाह अझ सहज बनाउने प्रयास

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवद्र्धन र सेवा प्रवाहलाई सहज बनाउन नयाँ मोडेलको पब्लिक एनाउन्समेन्ट सिस्टम (PAS) सुरु गरेको छ। सोमबार आयोजित विशेष कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले यस प्रणाली औपचारिक रूपमा सञ्चालनमा आएको घोषणा गरे। पौडेलले बताएअनुसार, परम्परागत सरकारी कार्यालयमा कर्मचारी भित्र र सेवाग्राही बाहिर बस्ने व्यवस्था भएकाले सेवाग्राहीलाई सहज सेवा दिन […]