जेनजी आन्दोलनमा भागेका नवलपरासी कारागारका १८० कैदी अझै फरार
२ चैत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी) । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन् ।
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि भदौ २५ …