कोपा डेल रे : सेमिफाइनलमा एट्लेटिकोसँग बार्सिलोना ४-० ले पराजित

काठमाडौं – कोपा डेल रेलको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा बार्सिलोनाले लज्जास्पद हारको सामना गरेको छ । घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेको एट्लेटिको म्याड्रिडसँग बार्सिलोना ४–० ले पराजित भएको हो । बार्सिलोनाले खेलको सुरुवातमा गरेको आत्मघाती गोलले उसलाई मैदानमा कमजोर बनाएको थियो । पहिलो गोल बार्सिलोनाका एरिक गार्सियाले गोलरक्षकलाई पास दिँदा भएको थियो । दोस्रो गोल […]