यसरी हावातालमा, हतारमा फिल्म बनाउँदा केही राम्रो हुँदैन : सौगात मल्ल

नेपाली फिल्म उद्योग अहिले संक्रमणकालबाट गुज्रिरहेको छ ।  निर्माताको लगानी फिर्ता हुन त परको कुरा, फिल्म चल्छ कि भनेर माउथ पब्लिसिटीका लागि टिकट काटेर दर्शकलाई ‘फ्रि’ मा फिल्म देखाउनुपर्ने बाध्यता छ । न डिजिटल राइट्स गतिलो …