कांग्रेसको आधिकारिकता विवाद उत्कर्षमा

काठमाडाैं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद निर्वाचन आयोगको कार्यालयमा शक्ति प्रदर्शनको रूपमा प्रकट भएको छ ।पार्टीको संस्थापन पक्ष शेरबहादुर देउवा नेतृत्व र विशेष महाधिवेशन पक्ष गगन थापा नेतृत्व दुवैले एक-अर्काविरुद्ध आधिकारिकताको दावी गर्दै आयोग परिसरमा प्रदर्शन र धर्ना दिएका हुन् । विशेष महाधिवेशनबाट गगन थापालाई सभापति चयन गरेको पक्षले बिहीबार आधिकारिकताको माग गर्दै आयोगमा निवेदन […]