‘केन्द्रीय समितिले नबोलाए विशेष महाधिवेशन आह्वान गर्ने अधिकार महामन्त्रीलाई छ’

१३ पुस, काठमाडौं । नेपाली कांग्रेसको विधानले विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था गरेको छ । केन्द्रीय समितिले आवश्यक ठानेमा वा ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी लिखित माग गरेमा विशेष महाधिवशेन गर्नुपर्ने व्यवस्था छ । दोस्रो विकल्प …