जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती

पाटन (ललितपुर) । विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजीको आश्रममा मङ्गलबार चहलपहल थिएन। गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएको आक्रमणपछि यो आश्रम ध्वस्त भयो। त्यसयता आश्रम सुनसान छ। आगजनी र तोडफोडपछि आश्रम भग्नावेशष अवस्थामा छ। त्यसैले पुस ८ गते पर्ने भट्टराईको जन्मजयन्ती र स्मृति दिवसमा आश्रमको […]