काठमाडौं । दुबईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटको सेमिफाइनलका शुक्रबार दुई वटा खेल हुने भएका छन्। पहिलो सेमिफाइनल खेलमा श्रीलंकाले भारतको सामना गर्ने भएको हो। दोस्रो सेमिफाइनलमा भने बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ । एउटै समय शुक्रबार बिहान पौने १० बजेदेखि खेल शुरु हुने भएको छ । भारत समूह ‘ए’को विजेता बन्दै […]