रुद्रकली र खगेन्द्र कतार उड्दै

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा हुर्किएका रुद्रकली र खगेन्द्र हात्तीको जोडीलाई उपहारस्वरुप कतार पठाइने भएको छ । ती हात्तीलाई सोमबार सौराहाबाट बिदाइ गरिँदैछ । ती हात्ती पुस २ गते भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार उड्ने चितवन राष्ट्रिय …