मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’ मार्फत् नर्भिकमा सफल उपचार

कार्डियोलोजी विभाग प्रमुख डा यादव भट्ट नेतृत्वको टोलीले क्याल्सियम जमेर मुटुको नसा अवरुद्ध भएका बिरामीको अर्बिटल एथेरेक्टोमी  प्रविधिमार्फत् सफल उपचार गरिएको हो।