काठमाडौं कन्सर्टमा भारतीय झण्डा फहराएपछि विवादित बने पाकिस्तानी र्‍यापर

काठमाडौं । यसैसाता नेपालमा आयोजित कन्सर्टलाई लिएर पाकिस्तानी र्‍यापर तल्हा अंजुम आफ्नै देशमा आलोचनाले घेरिएका छन् । कारण थियो- काठमाडौंको कन्सर्टमा उनले स्टेजमै भारतीय झण्डा फहराउनु । ‘योङ स्टनर्स’ भनिने तल्हा अंजुम र तल्हा युनुसले नोभेम्बर …