काठमाडौँ । सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी भएको बताएका छन् । उनले आज प्रतिनिधि सभामा नीति तथा कार्यक्रमले देशमा व्याप्त रहेको निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गरेको बताएका हुन् । नीति तथा कार्यक्रमका पक्षमा संसद् सकारात्मक ढंगले सक्रिय र प्रभावकारी भूमिका […]