एसवाई प्यानल नेपालको आईपीओ बाँडफाँड, १६ लाख आवेदकको हात खाली

एसवाई प्यानल नेपाल लिमिटेडले निष्काशन गरेको आईपीओको बाँडफाँड भएको छ। आज बिहान प्रभु क्यापिटल लिमिटेडमा भएको एक कार्यक्रमकामाझ एसवाई प्यानलको आइपीओ बाँडफाँड भएको हो। क्यापिटलकाअनुसार, ४ लाख ७ हजार ६१५ जनाले मात्र १०/१० कित्ता सेयर प्राप्त गरेका छन् भने ६ जनाले १/१ कित्ता सेयर पाएका छन्। बाँकी १६ लाखभन्दा बढी लगानीकर्ताले सेयर हात खालि भएको […]