काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५ औँ महाधिवेशन आगामी मंसिर मसान्तसम्म गर्नुपर्ने अडान दोहोर्याएका छन् । काठमाडौंमा उपलब्ध जिल्ला सभापति र पूर्व जिल्ला सभापतिहरूसँग शुक्रबार भएको अनौपचारिक छलफलमा कोइरालाले यस्तो बताएका हुन् । उनले पार्टीको आगामी महाधिवेशन र संगठनात्मक एकताबारे आफ्नो धारणा राख्ने क्रममा महाधिवेशन गरेर चुनावमा जानु उचित हुने बताएका हुन् […]