जलवायु र धुम्रपान नियन्त्रण विषयमा अन्तर्राष्ट्रिय मिडिया प्रशिक्षण, सुर्तीजन्य पदार्थको बट्टामा १०० प्रतिशत चित्रांकित चेतावनी नेपालको साहसिक कदम

डा. तारा सिंह बम, एशिया–प्रशान्त निर्देशक (धुम्रपान नियन्त्रण), भाइटल स्ट्राटेजिज, उपाध्यक्ष द युनियनको धुम्रपान नियन्त्रण विभाग र एशिया–प्रशान्त सिटिज अलायन्स फर हेल्थ एन्ड डेभलपमेन्ट(नेपाल/सिंगापुर)का बोर्ड सदस्य ले ‘नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण: नेतृत्व, जवाफदेहिता र दिगोपना’ शीर्षकमा आफ्नो प्रस्तुति दिए।