काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे सुरु हुने खेलमा लुम्बिनी शीर्ष स्थानमा उक्लने लक्ष्यसहित मैदानमा उत्रनेछ भने विराटनगर प्लेअफ सम्भावना बलियो बनाउने दाउमा हुनेछ । ६ खेलबाट ४ जित, १ हार र १ खेल वर्षाका कारण […]