पार्टीको मूल नेतृत्वले बिदा लिनुपर्छ : अब्दुल हुसेन खाँ

१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता अब्दुल हुसेन खाँले पार्टी एकताका विषयमा संवेदनशील हुनका लागि शीर्ष नेतृत्वलाई आग्रह गरेका छन् । शुक्रबार पार्टीको केन्द्रीय कमिटीमा आफ्नो धारणा राख्ने क्रममा उनले यसअघि भएका कम्युनिष्ट एकतालाई …