यी चार कानुन संशोधनबिना प्रवासी नेपालीको मताधिकार छैन सम्भव

सरकारले २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचन आयोग तयारीमा जुटेको छ। निर्वाचनमा विदेशमा रहेका नेपालीको मताधिकारको विषय उठिरहेको छ। प्रवासी नेपालीहरूको राजनीतिक अधिकार सुरक्षित गर्नुपर्ने विचार-विमर्श विगतदेखि नै हुँदै आएको छ। एकातिर मतदानमा भाग लिन पाउने नागरिकको अधिकार र अर्कातिर प्रवासी नेपालीले देशको अर्थतन्त्रमा गरेको योगदानको सम्मान गर्दै उनीहरूलाई मताधिकार दिनुपर्ने आवाज उठ्दै […]