छठमा अदुवा बेचेर किसानलाई आम्दानी

छठ पर्वको अवसरमा हेटौंडका किसानहरूले यस वर्ष अदुवाविक्रीबाट राम्रो आम्दानी गरेका छन् ।