‘बफेलो एट्’ ले किन्यो हरिवंश आचार्य स्टारर ‘भूठान’ को विश्वब्यापी अधिकार
काठमाडौं । अमेरिकी वितरण कम्पनी ‘बफेलो ८’ ले अस्कर र एमी मनोनित अभिनेता ब्रुस डर्न अभिनित भूटानी-नेपाली-अमेरिकी फिल्म “द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ को विश्वव्यापी अधिकार सुरक्षित गरेको छ ।
यससँगै फिल्मले ट्रेलर समेत युट्युबमार्फत सार्वजनिक गरेको …