सिप्रदीको जाल्पादेवी अटोवर्क्स अब १२ घण्टा खुल्ने, व्यावसायिक सवारीको ‘डाउनटाइम’ घटाउने लक्ष्य

टाटा मोटर्सका कमर्सियल सवारीसाधनका ग्राहकलाई लक्षित गर्दै सिप्रदीको आधिकारिक सेवा केन्द्र श्री जाल्पादेवी अटोवर्क्सले सेवा समय राति ९ बजेसम्म विस्तार गरेको छ। असोज १ गतेदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार सेवा केन्द्र बिहान ९ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ। यसअघि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सेवा उपलब्ध हुँदै आएको थियो। सेवा समय विस्तारसँगै दिनभर […]