महानिर्देशक बस्नेतको बिदाइसँगै नयाँ सुधार : उद्योग विभागमा २४ घण्टे एआई कल सेन्टर

काठमाडौँ । उद्योग विभागले उद्योग प्रशासनसँग सम्बन्धित सेवा र प्रक्रियाबारे सेवाग्राहीलाई सहज रूपमा जानकारी उपलब्ध गराउन नि:शुल्क एआई कल सेन्टर सञ्चालनमा ल्याएको छ। महानिर्देशक जितेन्द्र बस्नेतको कार्यकालमा अघि बढाइएको उक्त सेवा उनी विभागबाट बिदाइ भएकै दिन सार्वजनिक गरिएको हो। विभागले भदौ २४ गते जारी गरेको सूचनाअनुसार सोही दिनदेखि कल सेन्टर सञ्चालनमा आएको छ। विभागबाट प्रवाह […]