कर्मचारीलाई छिटै घर पठाउने कि टिकाइराख्ने ?

एउटा टेबुलमा वर्षौँको प्रशासनिक अनुभव र कानुनको ठेली बोकेको पाको पुस्ता छ, अर्को टेबुलमा एआई र थम्बनेलको गतिमा ‘इन्स्ट्यान्ट’ नतिजा खोज्ने नवपुस्ता। यी दुई फरक ध्रुवलाई नजोडी न त राज्यको अर्बौँको लगानी जोगिन्छ, न त प्रविधिको रफ्तार नै समात्न सकिन्छ। आजको सार्वजनिक प्रशासनको सबैभन्दा ठूलो चुनौती नै यही हो-कसलाई टिकाउने र कसलाई बिदाइ गर्ने ? […]