पोखरा फाइनान्स लिमिटेड र स्टार बोस कफीबीच फाइनान्सका ग्राहकलाई विशेष छुट उपलब्ध गराउने उद्देश्यले समझदारी भएको छ। सम्झौताअनुसार पोखरा फाइनान्सका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले काठमाडौं उपत्यकाभित्र रहेका स्टार बोस कफीका आउटलेटमा विशेष छुट प्राप्त गर्नेछन्। फाइनान्सका अनुसार स्टार बोस कफीबाट उपलब्ध गराइने सम्पूर्ण खाद्य तथा पेय पदार्थमा ग्राहकले १० प्रतिशत छुट पाउनेछन्। ग्राहकलाई […]