बञ्चरेडाँडा : अनाज फल्दैन, पशुपन्छी बाँच्दैनन्

७ भदौ, काठमाडौं । २१ वर्षअघि कलकल बग्ने कोल्पु खोलामा अहिले लिचेट (फोहोरबाट निस्कने विषालु रसायन) बग्छ । जसका कारण कोल्पु खोला जीवजन्तुविहीन बनेको छ । ‘अहिले कोल्पु खोला ‘कालु खोला’ भएको छ । ऊ हेर्नुहोस् …