कोशीमा पानीको बहाव उच्च : ब्यारेजका २८ ढोका खोलियो, बालियो रातो बत्ती

३ साउन, सप्तरी । निरन्तरको वर्षापछि कोशी नदीमा पानीको बहाव २ लाख क्युसेक नाघेको छ । आइतबार बिहान ८ बजे १ लाख ७६ हजार ३०५ क्युसेक पानीको बहाव मापन गरिएकोमा दिउँसो ४ बजेसम्म बढेर २ …