काठमाडौं- चार पटक संशोधन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको विधानलाई लिएर चर्चा सुरु भएको छ । रास्वपाले असार ७ गतेदेखि १२ गतेसम्म चितवनमा गरेको प्रथम महाधिवेशनमा संशोधित विधानमा गरिएको व्यवस्थाले वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहको विकल्प खोजिने हो कि भन्ने प्रश्न पनि उठ्न थालेको छ । धेरैले विधान सार्वजनिक भएपछि पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेनमाथि प्रहार […]