एक्सले ल्यायो ‘लाइभस्ट्रिमिङ कमान्ड सेन्टर’, लाइभ बढाउन लाखौं डलरको पुरस्कार घोषणा

काठमाडौं । एक्स कम्पनीले आफ्नो 'क्रिएटर स्टुडियो' प्लेटफर्मभित्र अपडेट गरिएको लाइभस्ट्रिमिङ कमान्ड सेन्टर सार्वजनिक गरेको छ। यस नयाँ व्यवस्थाले क्रिएटरहरूलाई एपभित्र आफ्ना लाइभ ब्रोडकास्टहरू तालिकाबद्ध गर्न र सञ्चालन गर्न अझ सजिलो बनाउनेछ। यो अपडेट गरिएको लाइभ कम्पोजरले …