विष्णु पौडेलविरुद्ध फेरि ६ दिन म्याद थप

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि विशेष अदालतले थप ६ दिन म्याद दिएको छ। यससँगै पक्राउ परेपछि उनीविरुद्ध तेस्रो पटक म्याद थप भएको हो। विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि थप ६ दिन म्याद थप गर्ने आदेश दिएको हो। पौडेललाई असार ८ गते सुर्खेतबाट […]