युट्युबले क्रिएटरहरूलाई आफ्नो अकाउन्टको अवस्था र विशेषगरी मोनिटाइजेशन स्टाटसलाई सजिलैसँग बुझ्न सहयोग गर्ने उद्देश्यले नयाँ अपडेटहरू सार्वजनिक गरेको छ ।
यसका लागि कम्पनीले युट्युब स्टुडियोको डिस्प्लेमा महत्त्वपूर्ण परिवर्तनहरू गरेको छ । यस अन्तर्गत, भिडियोका समस्याहरूको एकीकृत …