भारतमा युरिया उत्पादन २५ प्रतिशतले घट्यो

अमेरिका-एजरायल र इरान युद्धका कारण मार्चमा भारतको मल उत्पादन लगभग एक चौथाईले घटेको छ।