बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख ९ गते बुधबार। वैशाख शुक्ल पक्षको षष्ठी तिथि । रामानुजाचार्य जयन्ती, विश्व पृथ्वी दिवस । तदनुसार सन् २०२६ अप्रिल २२ तारिख। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ […]