काठमाडौं– नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी–२०आई सिरिजअन्तर्गत आज पहिलो खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु भएको हो । नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल हुँदैछ । खेल वर्षाका कारण यतिबेला अवरुद्ध भएको छ । नेपालले टियू क्रिकेट मैदानको फ्लडलाइटमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल आयोजना गरेको हो। तस्बिरहरू : नेपाल […]