गण्डकी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।