अमेरिकी विदेश मन्त्रालयले विदेशमन्त्री मार्को रुबियो लेबनान–इजरायलबीच मंगलबार हुने वार्तामा सहभागी हुने कुराको पुष्टि गरेको छ। यो बैठक वासिङ्टनमा लेबनान र इजरायलका राजदूतहरूबीच हुने तय भएको छ। वार्तामा इजरायलका राजदूत येखिएल लाइटर र लेबनानकी राजदूत नादा हमादेह मोवाद रुबियोसँगै सहभागी हुनेछन्। अमेरिकी समयअनुसार बिहान ११:३० बजे विदेश मन्त्रालयमा सो वार्ता हुनेछ। यस वार्ताको मुख्य उद्देश्य […]