विराट गोल्डकपमा झापाको विजयी सुरुवात

शनिबारको खेलमा उत्कृष्ट बनेका झापाका फागुराम थारूले नगद रु ११ हजार पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगिता आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपाल र भारतका गरी आठ समूहले सहभागिता जनाएका छन्।