कैलाली– प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा पछिल्लो समय विभिन्न रोगको उपचार लिन आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । चिकित्सालयले विभिन्न रोगको उपचार सेवा विस्तार गरेसँगै बिरामीको सङ्ख्या बढ्दै गएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा ओपप्रसाद कलौनीले जानकारी दिए । पञ्चकर्मलगायत उपचार प्रणालीमा सुधार, ओपिडी (बहिरङ्ग) सेवा, स्वर्णविन्दु प्राशन सेवा विस्तार, पञ्चकर्म तथा जीवनशैली कार्यक्रम, ज्येष्ठ नागरिक […]