अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्राण्ड हायरले क्षेत्रीय डिलर मिट सम्पन्न गरेको छ । कम्पनीले पुर्वमा रहेका आफ्ना डिलरहरुलाई समेटेर यहि आइतबार मोरङको बिराटचोक स्थित नेपालइरिका होटलमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पुर्वका डिलर प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमले कम्पनी र डिलर नेटवर्कबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएको छ । कार्यक्रममा डिलरका […]