विद्रोहले जन्मिएको बालेन युगमा नागरिकका पाँच अपेक्षा

नागरिकले खासगरी बालेनसँग पाँचवटा अपेक्षा राखेको देखिन्छ । एक, सेवा प्रवाहमा सहजता  । दुई, शिक्षा र स्वास्थ्यमा सहज पहुँच । तीन, भ्रष्टाचार नियन्त्रण र सुशासनमा जोड । चार, रोजगारी सिर्जना । पाँच, भूराजनीतिक सन्तुलन ।