धेरै पुराना, केही नयाँ व्यवस्था समेटेर बनाइएको सार्वजनिक खरिद अध्यादेश

कानुनको मुख्य उद्देश्य खरिद प्रक्रियामा सुशासन ल्याउने, भ्रष्टाचार हुन नदिने, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउने हो। यस सन्दर्भमा यो अध्यादेशमा एक-दुइटा बाहेक नयाँ कुरा छैन।