‘कांग्रेस नेताहरूले हामी मिल्यौं भनेर साझा वक्तव्य जारी गर्दैमा पार्टी ठूलो हुने होइन’

सात दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस यतिबेला सबैभन्दा गम्भीर मोडमा छ। २०१५ सालको निर्वाचनमा दुईतिहाइ सिट जितेको कांग्रेस २०८२ मा ३८ सिटमा खुम्चियो। निर्वाचनको पूर्वसन्ध्यामा विशेष महाधिवेशनमा गएको कांग्रेसको आन्तरिक विवाद सकिएको छैन। निर्वाचन …