रास्वपा महाधिवेशन : राप्रपा अध्यक्ष लिङ्देन सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन शुभकामना दिन जाने भएका छन् ।  हुनु पार्टीको पहिलो महाधिवेशनमा ७ गते चितवन जान लागेको जानकारी दिन्छन् । मुख्य दलहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले निमन्त्रणा गरेर पहिलो महाधिवेशन गर्दैछ ।  पार्टीको पहिलो महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापा अहिलेसम्म जाने नजाने निर्णयमा पुगेका छैनन् । […]